GBIME

काठमाडौंः बालेनको २१३ मतका साथ अगाडी

1.01K
shares

काठमाडौं, ३१ वैशाख । काठमाडौं महानगरपालिकाको मेयरमा तिनजना विच प्रतिशपर्दा भैरहेको छ । जसमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह(बालेन) अगाडि रहेका छन् ।
कांग्रेसकी सिर्जना सिंहलाई एमालेका केशव स्थापितले उच्छिनेका छन् ।

पछिल्लो मतगणना अनुसार बालेनको २१३ मत, स्थापितको १५९, सिंहको १४८ मत ल्याएका छन् ।

अहिले वडा नम्बर १ र ३२ को मतगणना भइरहेको छ ।

Dhulikhel Eco Resort 1200*100