GBIME

बाह्रदशी गाउंपालिका बडा नं १ मा नेपाली कांग्रेसको प्यानलै विजयी

1.48K
shares

काठमाडौ, ३१ वैशाख । झापाको बाह्रदशी गाउंपालिका बडा न १ मा कांग्रेसका उम्मेद्वार विजयी भएका छन् ।

एमालेका उम्मेद्वारलाई १६ मतले पछि पार्दै कांग्रेस विजयी भएको हो ।

मतदान अधिकृत पुुस्कल राज प्रसाईले दिएको जानकारी अनुसार वडाध्यक्षमा रुखले ५७९ मत प्राप्त गरेको छ भने प्रतिस्पर्धामा रहेको सूर्यले ५६३ मत प्राप्त गरेको छ ।

Dhulikhel Eco Resort 1200*100