GBIME

रिलायन्स लाइफ इन्स्योरेन्सले लाभांश वितरण नगर्ने

1.33K
shares

काठमाडौं, २१ पुस । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले आव २०७७/७८ को सञ्चित मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण नगर्ने निणर्य गरेको छ ।

कम्पनीको पुस २० गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णय भएको नेप्से मार्फत जानकारी दिएको हो ।

कम्पनीले आव २०७६/७७ को मुनाफाबाट शेयरधनीलाई ५ दशमलव २६३२ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।