GBIME

बाह्रदशी गाँउपालिका अध्ययक्षमा काँग्रेसको ६७ मतको अग्रता

924
shares

काठमाडौं, १ जेठ । झापाको बाह्रदशी गाँउपालिकामा नेपाली काँग्रेसले ६७ मतको अग्रता लिएको छ ।

नेपाली काँग्रेसका उम्मेदवार खड्ग प्रसाद राजवँशीले ५६६ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्धन्दी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेरद्वार रामकुमार सिँह राजवँशीले ४९९ मतले पछ्याइरहेका छन् ।

यस्तै (नेकपा) एमालेका उम्मेदवार देवीन्द्र प्रसाद चम्लागाईले ४९३ मत प्राप्त गरेर तेस्रो स्थान लिएका छन् ।

Premier Steel Banner