GBIME

बाह्रदशी गाउँपालिका वडा नं. २ मा काँग्रेसको प्यानलै विजयी

1.32K
shares

काठमाडौं, १ वैशाख । झापाको बाह्रदशी गाउँपालिका वडा नं. २ मा काँग्रेसको प्यानलै विजयी भएको छ ।

वडा नं. २ को वडाध्यक्षमा नेपाली काँग्रेसका उम्मेद्वार भिम बहादुर कार्कीले १३३९ मतले विजय प्राप्त गरेका छन् ।

काँग्रेसका महिला सदस्यमा रन्जना बास्कोटाले १२५८ मत ल्याएर विजयी भएकी छिन् । दलित सदस्यमा पुुनम देवी खत्वेले १३२० मत प्राप्त गरेकी छिन् ।
खुल्ला सदस्यमा ईस्हाक आलम मियाले १२२५ र युवराज ढकालले ११९४ मत प्राप्त गरेका छन् ।

Dhulikhel Eco Resort 1200*100