समृद्धि फाइनान्सले माग्यो कर्मचारी, कति चाहिन्छ शैक्षिक योग्यता ?

306
shares

काठमाडौं, ९ माघ । समृद्धि फाइनान्सले २ जना कर्मचारी माग गरेको छ । संस्थाले इटहरी ब्रान्चको लागि ब्रान्च म्यानेजर १ जना र काठमाडौंको लागि बिजनेस डेभलपमेन्ट अफिसर पदका लागि १ जना कर्मचारी माग गरेको हो ।

उक्त पदहरुमा आवेदन दिनको लागि स्नातक तह उत्तिर्ण गरेको हुनुपर्ने कम्पनीले जनाएको छ । ईच्छुक तथा योग्यता पुगेका उम्मेदवारले माघ १६ गतेभित्र आवेदन दिनुपर्नेछ ।

यसमा २१ वर्ष पुगेका र ४० वर्ष नकटेको हुनुपर्नेछ । यसका लागि दुई वर्षको अनुभव हुनुपर्ने सुचनामा उल्लेख गरिएको छ ।


franklin 1200*150