कुमारी र एनसीसी बैंकको शेयर कारोबार खुल्यो, लगानीकर्तामा उत्साह

वि.सं.२०७९ माघ ९ सोमवार १२:३५
306
shares
shares

काठमाडौं, ९ माघ । मर्जरपछि कुमारी बैंक र एनसीसी बैंकको सोमबारदेखि शेयर कारोबार खुलेको छ ।
कुमारी बैंक र एनसीसी बैंक मर्ज भएपश्चात सोमबारदेखि कुमारी बैंकको नामबाट नेप्सेमा शेयर कारोबार खुल्ला भएको हो ।
मर्जपछि शेयर कारोबार खुलोको पहिलो दिन नै बैंकको शेयरमा लगानीकर्ताको उच्च आकर्षण देखिएको छ । जसले गर्दा सरुवातमा नै बैंकको शेयरमूल्य उच्चदरमा बढेको थियो।