GBIME

काठमाडौंका १० नगरपालिकामध्ये ६ मा कांग्रेसको अग्रता

1.06K
shares

काठमाडौं, १ जेठ । काठमाडौं जिल्लाको १० नगरपालिकामा अहिले मतगणना जारी छ।
१० मध्ये ६ नगरपालिकामा नेपाली कांग्रेसले अग्रता लिइरहेको छ। तीन नगरपालिकामा एमालेको अग्रता छ।

अघिल्लो पटकको स्थानीय निर्वाचनमा एमालेले जितेका तीन नगरपालिकामा कांग्रेसले अग्रता लिइरहेको छ। यस्तै कांग्रेसले जितेको एक नगरपालिकामा एमालेको अग्रता छ।

शंखरापुर नगरपालिका
कृष्णलाल बजगाईं एमाले १३४१ मत
लक्ष्मीप्रसाद श्रेष्ठ एकीकृत समाजवादी १३४१ मत
रमेश नापित राप्रपा ११५२ मत
मधु केसी माओवादी केन्द्र ९११ मत
उपेन्द्र कार्की कांग्रेस १९२९ मत
राम शरण ढुंगाना एमाले १८५७ मत

कागेश्वरी मनोहरा नगरपालिका

उपेन्द्र कार्की कांग्रेस १९२९ मत

राम शरण ढुंगाना एमाले १८५७ मत

गोकर्णेश्वर नगरपालिका
उद्धव विष्ट एमाले ३६४१ मत
दिपककुमार रिसाल कांग्रेस २९३८ मत
गोपालप्रसाद बराल एकीकृत समाजवादी ६०६ मत

बुढानिलकण्ठ नगरपालिका
मिठाराम अधिकारी एमाले २२५८ मत
विनोद चालिसे कांग्रेस १७४० मत
बालकृष्ण श्रेष्ठ एकीकृत समाजवादी ९०४ मत
यसअघि एमालेका उद्धवप्रसाद खरेल निर्वाचित भएका थिए।

टोखा नगरपालिका
प्रकाश अधिकारी एमाले २८९४ मत
रजनी थापा कांग्रेस २५५४ मत
शेखर श्रेष्ठ माओवादी ४९२ मत
रविन्द्र डंगोल नेमकिपा ४४६ मत

तारकेश्वर नगरपालिका
कृष्णहरि महर्जन कांग्रेस ४७०१ मत
रामेश्वर बोहरा एमाले ३७९४ मत
लव कुमार बस्नेत एकीकृत समाजवादी १००९ मत
यसअघि एमालेका रामेश्वर बोहरा निर्वाचित भएका थिए।

नागार्जुन नगरपालिका
मोहनबहादुर बस्नेत कांग्रेस १२५१ मत
नन्दनहरि गौतम एमाले ७३७ मत
ध्रुवप्रसाद खनाल राप्रपा ११० मत
यसअघि कांग्रेसका मोहन बहादुर बस्नेत विजयी भएका थिए।

चन्द्रागिरि नगरपालिका
घनश्याम गिरी कांग्रेस २४१३ मत
उत्तम बहादुर राउत एमाले १९९४ मत

दक्षिणकाली नगरपालिका
मोहन बस्नेत कांग्रेस ४३१९ मत
श्रीराम आचार्य एमाले ३२१९ मत
ज्ञानभक्त अमात्य राप्रपा ३२१ मत

कीर्तिपुर नगरपालिका
राजकुमार नकर्मी कांग्रेस २६२० मत
केशरत्न बज्राचार्य एमाले १६०५ मत
शिवशरण महर्जन माओवादी केन्द्र १४०८ मत

Dhulikhel Eco Resort 1200*100