GBIME

चुनाव धाँधली आरोप हरुवा गोरुको छेर्ने दाउ : एमाले नेता गुरुङ

1.41K
shares

काठमाडौं, २ जेठ । नेकपा एमालेले चुनावमा धाँधलीको आरोप अरुवा गोरुको छेर्ने दाउ भएको एमालेका स्थायी कमिटी सदस्य किरण गुरुङले भनेका छन् ।

आफ्नै पार्टीले चुनाबमा धाँधली भएको भनेर निकालेको बिक्षप्ती प्रति असन्तुष्टी पोख्दै उनले ‘हार्ने गोरुको छेर्ने दाउ जस्तो कुरा नगरौ ।’ भनेर लेखेका छन् ।

हारबाट नआत्तिन र जितबाट नमात्तिन आग्रह गर्दै उने भबिष्यमा फेरी जितिने आश प्रकट गरेका छन् ।

Dhulikhel Eco Resort 1200*100