GBIME

यि हुन एकीकृत समाजवादीले जतेका पालिका प्रमुखहरु (सूचीसहित)

1.31K
shares

काठमाडौं, २ जेठ । स्थानीय तहको निर्वाचनको मतपरिणाम सार्वजनिक भइरहेको छ । सार्वजनिक परिणाम अनुसार कांग्रेस पहिलो स्थानमा रहेको छ । त्यस्तै एमाले दोस्रो र नेकपा माओवादी केन्द्र तेस्रो स्थानमा रहेको छ । नेकपा हुदै एमालेबाट विभाजन भएको एकीकृत समाजवादीले अहिलेसम्म २ स्थानिय तहमा मात्रै जित हासिल गरेको छ ।
नेकपा एकीकृत समाजवादीले प्रमुख जितेका स्थानीय तह

१.काइके गाउँपालिका – डोल्पा
२. छार्का साङतोङ गाउँपालिका – डोल्पा