Dhulikhel Eco Banner new

काठमाडौं महानगरपालिकामा मतगणनासँगै मत बदर हुने संख्या पनि बढ्दो

3.48K
shares

काठमाडौं, २ जेठ । काठमाडौं महानगरपालिकामा मतणना जारी छ । मतगणनासँगै मत बदर हुने संख्या पनि बढ्दो छ । साढे १५ हजार ५५१ मत गन्दा ५१२ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा भइरहेको मतगणनामा ३२ मध्ये दुई वडाको नतिजा सार्वजनिक भइसकेको छ ।