Dhulikhel Eco Banner new

होन्डाले कमायो साँढे ५ अर्ब डलर

4.59K
shares

काठमाडौं, २ जेठ । जापानी अटो निर्माता होन्डाले मार्चसम्मको आर्थिक वर्षमा साँढे ५ अर्ब डलर कमाएको छ । होन्डाको खुद नाफा ७.६ प्रतिशतले बढेको छ।

होन्डाको सन् २०२१,०२२ को वार्षिक खुद नाफा ७.६ प्रतिशतले बढेर ७ खर्ब ७ अर्ब येन अर्थात् साढे ५ अर्ब अमेरिकी डलर रहेको छ। मार्च २०२३ सम्म कम्पनीले सात अर्ब १० अर्ब येन नाफा कमाउने कम्पनीको प्रक्षेपण छ। गत वर्ष कम्पनीको बिक्री साढे १० प्रतिशतले बढेको थियो। खासगरी मोटरसाइकल व्यवसायबाट बिक्री आम्दानी बढ्दा त्यसले धेरै योगदान गरेको छ।