GBIME

बजेट कस्तो बनाउने ? फोनबाट दिन सक्नुहुनेछ सरकारलाई सुझाव

1.26K
shares

काठमाडौं । अर्थ मन्त्रालयले आगामी बजेटको लागि विभिन्न सरोकरवाल पक्षहरुसँग सुझव लिरहेको छ । यो वर्ष भने नागरिक स्तरमा समेत मन्त्रालयले सुझाव लिएको छ ।

बजेटकोलगि अहिले मन्त्रालयले टोफ्रि नम्बर राखेको छ । त्यसमा देशभरका अधिकांश जिल्लाबाट जिल्लाबाट धमाधम सुझाव आइरहेको मन्त्रालयले जनाएको छ ।

आगामी बजेटकोलागि फोनमा आएको सुझावलाई समावेस गर्ने जनाएको छ । अहिले अर्थमन्त्री गनार्दन शर्मा पुरै बजेटमा केन्द्रित भएका देखिन्छन् ।

मन्त्रालयको टोल फ्रि नम्बर ११३८ हो ।

Dhulikhel Eco Resort 1200*100