GBIME

बाह्रदशी ५ मा राप्रपाको प्यानल नै विजयी

1.16K
shares

काठमाडौं, ३ जेठ । झापाको बाह्रदशी गाउँपालिका वडा नं. ५ मा राप्रपा (हलो) को प्यानलै विजयी भएको छ ।

वडा नं. ५ का राप्रपाका उम्मेदवार विरबहादुुर सिँह राजवंशीले १२०२ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका उम्मेदवार जीवनाथ खरेलले १११६ मत प्राप्त गरेका छन् ।

यस्तै नेपाली काँग्रेसका इन्द्र बहादुुर बस्नेतले ८९३ मत ल्याएका छन् ।

Premier Steel Banner