GBIME

अर्घाखाँचीको मालारानीमा एमाले विजयी

1.17K
shares

काठमाडौं, ३ जेठ । अर्घाखाँचीको मालारानी गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका दलबहादुर भट्टराई आठ हजार २८३ मत ल्याएर विजयी भएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्र० का पद्म क्षेत्रीले छ हजार ७२६ मत प्राप्त गरे । यसैगरी उपाध्यक्षमा एमालेकै दीपा पोख्रेलले आठ हजार १५५ मत प्राप्त गरी विजयी भएकी छिन् । उनको निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका शोभाखर खनालले छ हजार ६५७ मत प्राप्त गरेको हो ।

Dhulikhel Eco Resort 1200*100