Dhulikhel Eco Banner new
NCHL Banner 2081

काठमाडौंका १९ मेयरका उम्मेदवारले एक मत पनि आएन

3.3K
shares

काठमाडौं, ३ जेठ । काठमाडौं महानगरपालिकाका १९ मेयरका उम्मेदवारले अहिले सम्म एक पनि पाएका छोईनन् । ५५ जना मेयरको उम्मेदवार रहेकोमा करिव ३० हजार मत गणना भैसकेको छ । जसमा ३६ जनाले मात मत पाएका छन् ।

मत नपाउनेमा राजनीतिक दलका उम्मेदवार देखि स्वतन्त्र उम्मेदवार सम्म रहेका छन् । हामीले यो समाचार तयार पार्दा सम्ममा नेमपा समाजवादीका काजिलाल श्रेष्ठले ३ र स्वतन्त्र उम्मेदवार विजय मानन्धरले १ मत मात्र पाएका छन् ।

यदिको यस्तो मतपरिणाम हुँदा स्वतन्त्र उम्मेदवार बालेन शाहले भने अलिले सम्म सवै उम्मेदवारलाई उछिन्नी रहेका छन् ।