GBIME

सुुनिता डंगोल ८ हजार मतले अग्रस्थानमा

990
shares

काठमाडौं, ३ जेठ । स्थानीय तह निर्वाचनअन्तर्गत काठमाडौँ महानगरको उपप्रमुखका लागि नेकपा एमालेले चुनावी प्रतिष्पर्धामा रहेकी उम्मेदवार सुनिता डंगोल ८ हजार मतले अग्रस्थानमा छिन् ।

३० हजार ९८१ मत गणनाको परिणामअनुसार उनी ११ हजार ६ सय ९४ मतका साथ पहिलो स्थानमा छन्। डंगोललाई सत्ता गठबन्धनका साझा उम्मेदवार रामेश्वर श्रेष्ठ ३ हजार ४४२ मतका साथ पछ्याइरहेका छन् ।

काठमाडौं महानगर उपप्रमुखमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले २ हजार ५०९ र स्वतन्त्र उम्मेदवार लौरोले २ हजार ५०९ मत पाएका छन् ।

Dhulikhel Eco Resort 1200*100