GBIME

हिन्दु राष्ट्र घोषणा माग गर्दै राप्रपाको प्रदर्शन (फोटोफिचर)

6.85K
shares

काठमाडौं, २७ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टीले बुधबार काठमाडौंमा प्रदर्शन गरेको छ । गौबध बन्द गर्नुपर्ने, भ्रष्टाचारीलाई कार्वाही गर्नुपर्ने, हिन्दु राष्ट्र घोषणा गर्नुपर्नेलगायतका माग राख्दै प्रदर्शन गरेका थिए ।

प्रदर्शनपछि आयोजित कार्यक्रममा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, पूर्व अध्यक्ष पशुपति शमसेर राणा, सांसद ज्ञानेन्द्र शाहीलगायतले सम्बोधन गरेका थिए ।

ठूला दलहरुले देश बिगारेको भन्दै अब देशको नेतृत्व राप्रपाले गर्नुपर्ने भन्दै अध्यक्ष लिङ्देनले युवाहरुलाई तयार रहन आग्रह गरे ।

हेर्नुस् तस्बिरहरु :