GBIME
Machhapuchhre

एनआईसी एसियाका डिसीईओ राठीलाई पितृ शोक

918
shares
NCHL Banner

काठमाडौं, ३ मंसिर । एनआईसी एसिया बैंकका नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) सन्तोष कुमार राठीलाई पितृ शोक परेको छ ।

उनका पिता शंकरलाल राठीको हिजो अर्थात् मंसिर २ गते निधन भएको हो । राठीको ७३ वर्षको उमेरमा निधन भएको हो ।