आज बस्ने अर्थ समितिको बैठकमा १६ औं पञ्चबर्षिय योजनाबारे छलफल हुने
वि.सं.२०८० पुस २२ आइतवार १०:०७
2.15K
shares
shares
काठमाडौं, २२ पुस । अर्थ समितिको बैठक आज बस्ने भएको छ । आज विहान ११ बजे सिंहदरवारमा बठैक बस्ने भएको हो ।
आजको बैठकमा १६ औं पञ्च बर्षिय योजना तर्जुमा गर्ने सम्बन्धमा राष्ट्रिय योजना आयोगका पदाधिकारी र अर्थमन्त्रालय लगायतका सम्बद्ध पक्षसँग छलफल गर्न लागेको हो ।
आजको बैठकमा आगामी पञ्च बर्षिय योजनाको बारेमा छलफल हुनेछ ।