GBIME

सुनको भाउ घट्यो, कतिमा हुँदैछ करोबार ?

222
shares

काठमाडौं, २५ माघ । आज बिहिबार सुन चाँदीको भाउ घटेको छ । बुधबार प्रतितोला १ लाख १८ हजार ६ रुपैयाँमा कारोबार भएको छापावाला सुन आज २ सय रुपैयाँले घटेर १ लाख १८ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज तेजावी सुन तोलामा १ लाख १७ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य पनि ५ रुपैयाँले घटेर प्रतितोला १ हजार ३७० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Dhulikhel Eco Resort 1200*100