GBIME

साताको अन्तिम शेयर कारोबार ५.६८ अंकले बढ्यो

450
shares

काठमाडौं, २५ माघ । साताको अन्तिम शेयर कारोबार ५.६८ अंकले बढेको छ । बिहीबार नेप्से परिसूचक ५.६८ अंक बढेर २०९६.३२ विन्दुमा पुगेको छ ।

त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ०.६७ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.४१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१८ अंक बढेको छ ।

अघिल्लो कारोबार दिन २ अर्ब ८४ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३१७ स्टकको ६७ हजार २७३ पटकको कारोबारमा ३ अर्ब २१ करोड २२ लाख रुपैयाँ बराबरको ९१ लाख ७१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।

Dhulikhel Eco Resort 1200*100