GBIME

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा केही बेरमा आउँदै

3.04K
shares

काठमाडौं, २९ माघ । मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा केही बेरमा आउने भएको छ । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले बोलाएको सञ्चालक समितिको बैठक अहिले बसिरहेको छ ।

अबको केहीबेरमा मौद्रिक नीतिको समीक्षा आउने राष्ट्र बैंकका सहायक सूचना अधिकारी डा. भागवत आचार्य केटिएम भ्वाइसलाई जानकारी दिए ।

‘अहिले बोर्डको बैठक जारी छ’, आचार्यले केटिएम भ्वाइससँग भने, ‘अबको एक घण्टामा राष्ट्र बैंकको साईसमा मौद्रिक नीति अप्लोड होला ।’

Dhulikhel Eco Resort 1200*100