GBIME

केन्द्रीय बैंकले भन्यो– फागुन १ गते बैंक बिदा छैन

780
shares

काठमाडौं, २९ माघ । केन्द्रीय बैंक (नेपाल राष्ट्र बैंक) ले फागुन १ गते बिदा नरहेको भन्दै सार्वजनिक सूचना निकालेको छ । सरकारले फागुन १ गते जनयुद्ध दिवस मनाउने र सार्वजनिक बिदा दिने गत वर्ष नै निर्णय गरेको थियो ।

सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले आदेश दिएपछि केन्द्रीय बैंकले पनि फागुन १ गतेको बिदालाई सूचीबाट हटाएको हो ।

Dhulikhel Eco Resort 1200*100