यस्तो मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा (पूर्णपाठ)
वि.सं.२०८० माघ २९ सोमवार १९:५८
3.51K
shares
shares
काठमाडौं, २९ माघ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गरेको छ।
आज नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले सञ्चालक समितिको बैंकठ बोलाएका थिए। आज साझ बोलाईएको बैठकमा मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा छलफल गरि सार्वजनिक गरेको हो ।
मौद्रिक नीतिको समीक्षा हरेक त्रैमास सकिएको १ महिनाभित्र सार्वजनिक गर्नुपर्ने नीति रहेको छ। सोही अनुरुप महिनाको अन्तिम दिन राष्ट्र बैंकले सार्वजनिक गरेको हो ।