GBIME

रेगुलेटरी रिटेल पोर्टफोलियोको दायरा बढ्यो

690
shares

काठमाडौं, २९ माघ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको अर्धवार्षिक मौद्रिक नीतिको समीक्षा सार्वजनिक गरेको छ । जसमा रेगुलेटरी रिटेल पोर्टफोलियोको दायर बढाएको छ ।

कृषि, साना, घरेलु तथा मझौला उद्यम व्यवसायमा प्रवाह भएको २ करोडसम्मको कर्जालाई रेगुलेटरी रिटेल पोर्टफोलियोमा गणना गर्न पाउने व्यवस्था गर्ने भएको छ ।

यसअघि यी क्षेत्रमा प्रवाह भएको १ करोडसम्मको कर्जालाई रेगुलेटरी रिटेल पोर्टफोलियोमा गणना गर्न पाउने व्यवस्था थियो ।

Dhulikhel Eco Resort 1200*100