GBIME

अर्थमन्त्री सहितको प्रतिनिधि मण्डल अमेरिका जाने

816
shares

काठमाडौं, १५ फागुन । अर्थमन्त्री डा. प्रकाशशरण महत विश्व बैंक र नेपालबीचको साझेदारीको गर्ने अमेरिका भ्रमणमा जाने भएका छन् ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले चैत १ देखि ९ गतेसम्म अमेरिकाको बाशिङटन डिसीमा हुन साझेदारीको नयाँ खाका, नेपालमा आयोजना हुन लागेको आईडीए २१ रिप्लेसमेन्टको दोस्रो बैठकको तयारी तथा माथिल्लो अरुण जलविद्युत आयोजनासम्बन्धी बैठकमा अर्थमन्त्री र सचिव सहितको प्रतिनिधि मण्डललाई सहभागी हुन स्वीकृति दिएको हो ।