GBIME

अर्थमन्त्रीको आर्थिक सल्लाहकारमा प्राडा सूर्यबहादुर थापा नियुक्त

2.23K
shares

काठमाडौं, १८ चैत । अर्थमन्त्री वर्षमान पुनको आर्थिक सल्लाहकारमा प्राध्यापक डा. सूर्यबहादुर थापा नियुक्त भएका छन् ।

त्रिभुवन विश्व विद्यालयका शिक्षा शास्त्र संकाय अर्थशास्त्रका प्राध्यापक थापालाई गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले मन्त्री पुनको आर्थिक सल्लाहकारमा नियुक्त गरेको हो ।