GBIME

प्रि ओपन सेसनमा करिब साढे २ अंकले बढ्यने नेप्से

504
shares

काठमाडौं, २० चैत । मंगलबार प्रि ओपन सेसनमा नेप्से २.४७ अंक बढेर २०१४.५४ विन्दुमा कायम भएको छ ।
उक्त सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.४४ अंक बढेको छ ।

मंगलबार सो सेसनमा ३६ स्टकको १५ लाख ६४ हजार ९३८ रुपैयाँबराबरको २ हजार ३६० कित्ता शेयर कारोबार भएको छ । उक्त सेसनमा १७ कम्पनीको मूल्य बढेको छ भने १७ कम्पनीको मूल्य घटेको छ । २ कम्पनीको मूल्य सो सेसनमा स्थिर रहेको छ ।