GBIME

मंगलबार घट्यो सुनको भाउँ, कतिमा हुँदैछ करोबार ?

22.85K
shares

काठमाडौं, २० चैत । आज मंगलबार सुनको भाउ ४ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाला सुन प्रतितोला १ लाख ३१ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । छापावाला सोमबार प्रतितोला १ लाख ३१ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजावी सुन तोलामा १ लाख ३० हजार ५५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

चाँदीको भाउ भने १० रुपैयाँले बढेको छ । मंगलबार चाँदि प्रतितोला १ हजार ५ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।