पाटीमा पढेर विश्वविद्यालयको भिसीसम्म बनेका डा. दिपक शाक्य

वि.सं.२०८१ जेठ २९ मंगलवार १८:०९
shares

प्रा.डा. दिपक शाक्य मधेश विश्वव्दिालयका उपकुलपति हुन् । वीरगञ्जको माइस्थानमा जन्मिएका डा. शाक्यको बाल्काल गाउँमै वित्यो । पुर्खौली थातथलो काठमाडौं भए पनि दिपकका बुवाका पालादेखि वीरगञ्जमा बसाइ थियो ।
बुवा बैंकर भए पनि डा. दिपक भने त्यता जागिर खाने सोच बनाएनन् । बोरु शिक्षा क्षेत्रतिर लागे । आफै क्याम्पस खोले । अध्यापन तिर लागे ।
दिपक पढ्ने बेलामा अहिलेको जस्तो स्कुलहरु थिएनन् । मन्दिरको प्रांगणमा (पाटी) मा विद्यालय तहको अध्ययन गरेका तिनै दिपक अहिले विश्वविद्यालयको उपकुलपति बनेका छन् ।
नेक्सजेन द अनसिन स्टोरीको तेस्रो श्र्रंखलामा हामीले उनै शाक्यको जीवन, भोगाई. र संघर्षको यात्रा समेटेर गरिएको कुराकानी प्रस्तुत गरेका छौँ ।
कुराकानी विस्तृतमा भिडियोमा हेर्नुहोस्