GBIME

मंगलबार पनि सुनको मूल्य स्थिर

534
shares

काठमाडौं, २९ जेठ । स्थानीय बजारमा मंगलबार सुनको मूल्य स्थिर रहेको छ । मंगलबार छापावाला सुनको मूल्य तोलामा १ लाख ४१ हजार रुपैयाँ कायम भएको हो ।

आइतबार र सोमबार पनि सुनको मूल्य १ लाख ४१ हजार रुपैयाँ नै थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ४० हजार ३ सय रुपैयाँ कायम भएको छ, भने चाँदीको मूल्य केही मात्रामा घटेको छ ।

सोमबार तोलामा १ हजार ८२५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार भने १ हजार ८१५ रुपैयाँमा कारोबार भएको छ ।

Premier Steel Banner