प्रधानमन्त्रीले असार २८ गते विश्वासको मत लिने
वि.सं.२०८१ असार २१ शुक्रवार १५:५६
2.16K
shares
shares
काठमाडौं, २१ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यही असार २८ गते विश्वासको मत लिने भएका छन् ।
शुक्रबार प्रतिनिधिसभाबाट विश्वासको मत लिने प्रयोजनका निम्ति संसद् सचिवालयलाई पत्र पठाएको जनाइएको छ ।