देशभर उत्कृष्ट शिक्षा अवार्ड बाट सम्मानित सामुदायिक, निजी विद्यालयहरू
वि.सं.२०८१ असार २५ मंगलवार १७:२९
shares

काठमाडौं, २५ असार । केन्द्रबिन्दु मिडियाले देशभरका निजी तथा सरकारी विद्यालयमा उत्कृष्ट शिक्षा अवार्ड प्रधान गरेको छ । देशभरका विद्यालयमा सबै भन्दा राम्रो शिक्षा प्रधान गर्ने विद्यालयले अवार्ड पाउँदै आएका छन् । सो कार्यक्रम मङ्गलवार सम्पन्न भएको छ ।
उत्कृष्ट सामुदायिक विद्यालय अवार्ड श्री पोखरिया मा बि, श्री मोहनमाया मा बि, श्री वज्रवाराही मा बि, शंकर गुरुद्वार मा बि, श्री माध्यमिक बि, विश्व निकेतन मा बि, अमर्सिङ मा बि, बाल मन्दिर मा बि, बि पी कोइराला मा बि, कालिका मानव ज्ञान मा बि, त्रिभुवन जनता मा बि, जनता मा बि, सेतिगन मा बि, लतिनाथ मा बि आदि सामुदायिक उत्कृष्ट शिक्षा अवार्ड हासिल गरेका छन् ।




















