Dhulikhel Eco Banner new

सुनको मूल्य स्थिर

2.61K
shares

काठमाडौं, २६ असार । स्थानीय बजारमा बुधबार सुनको मूल्य स्थिर रहेको छ ।

मंगलबार तोलामा १ लाख ४४ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन बुधबार पनि सोही मूल्यमा कारोबार भएको हो ।

 यस्तै चाँदीको मूल्य भने सामान्य घटेको छ । मंगलबार तोलामा १ हजार ८८५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार घटेर तोलामा १ हजार ८७० रुपैयाँमा कारोबार भएको हो ।