Mangaldeep Aagarbatti
GBIME

भन्सार एजेन्टको परिक्षा स्थगित

1.21K
shares

भन्सार एजेन्टको परीक्षा फेरि स्थगित हुने भएको छ ।भन्सार विभागले चैत २० गते भन्सार एजेन्टको परीक्षा सञ्चालन गर्ने अनुमति माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएको थियो। बिभागले ६६० जनाको लागि परीक्षा लिँदै छ ।
आयोगले वैशाख ७ गते निर्णय गर्दै निर्वाचन आचारसंहिता लागिसकेको अवस्थामा तत्काल परीक्षा सञ्चालन नगर्न भनेको छ ।
आयोगले स्थानीय तह निर्वाचन सम्पन्न भएपछि परीक्षा सञ्चालन गर्न समेत भन्सार विभागलाई निर्देशन दिएको छ।
यसअघि विभागले भन्सार एजेन्टको परीक्षा वैशाख १७ गते गर्ने निर्णय गरेको थियो ।

 

National life Banner