Dhulikhel Eco Banner new
NCHL Banner 2081

पूर्वमन्त्री डिम्पल झाको निधन

3.48K
shares

काठमाडौं, ११ वैशाख। मधेश प्रदेशकी पूर्व राज्यमन्त्री एवम् संविधानसभा सदस्य डा. डिम्पल कुमारी झाको निधन भएको छ । क्यान्सर रोगबाट पीडित झाको आज बिहान काठमाडौंको रानीबारीस्थित निवासमै निधन भएको परिवार श्रोतले बताएको छ ।

डा. झा लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० नेता एवम् पूर्वमन्त्री अनिल कुमार झाकी पत्नी हुन् । ‘करिब डेढरदुई महिना अघिदेखि भक्तपुर क्यान्सर अस्पतालमा उहाँको लगातार उपचार भइरहेको थियो ।