पूर्व राजा ज्ञानेन्द्रलाई श्रीपेच र राजदण्ड उपहार

822
shares

झापा, १२ वैशाख । झापामा एक युवाले पूर्व राजा ज्ञानेन्द्र शाहलाई श्रीपेच र राजदण्ड उपहार दिएका छन् । इटहरीका कर्ण विश्वकर्माले चन्द्रगढी विमानस्थलमा पूर्व राजालाई यस्तो उपहार दिएका हुन् । उनले दिन खोजेको श्रीपेचमा ५ लाख मूल्य बराबरका बहुमूल्य धातु प्रयोग गरिएको जनाइएको छ ।

Kumari Banner