डिजेलको मूल्य घट्यो

वि.सं.२०८१ चैत १८ सोमवार २१:१०
429
shares
shares

काठमाडौं, १८ चैत । सोमवार डिजेलको मूल्य घटेको छ । नेपाल आयल निगम सञ्चालक समितिको बैठकले डिजेल तथा मट्टितेलको मुल्य प्रतिलिटर २ रुपैयाँका दरले घटाउने निर्णय गरेको हो।
निगमनका अनुसार डिजेल र मट्टितेलमा प्रति लिटर २ रुपैयाँ तथा हवाइ इन्धन आन्तरिकतर्फ प्रति लिटर ७ रुपैयाँले घटेको छ । बढेको मूल्य मंगलबारदेखि लागू हुनेछ ।