Dhulikhel Eco Banner new

के हो म्युचुअल फन्ड ?

715
shares

काठमाडौं, २१ असार । सामूहिक लगानी योजना (म्युचुअल फन्ड) भन्नाले विभिन्न व्यक्ति वा संस्थाहरुको सहभागीता रहने गरी परिचालन गरिएको लगानी रकमलाई आफ्नो जिम्मेवारीमा लिई सोको दक्ष लगानी सेवाद्वारा प्राप्त भएका प्रतिफल सम्बन्धित कार्यक्रमका सहभागीहरुलाई समानुपातिक रुपले वितरण गर्न योजना व्यवस्थापकले सञ्चालन गरेको लगानी कोष, एकांक कोष वा त्यस्तै प्रकारको अन्य सहभागितामूलक कोष व्यवस्थापन कार्यक्रम भन्ने बुझिन्छ ।

धेरै लगानीकर्ताको बचतलाई संकलन गरी निश्चित वित्तीय औजारमा लगानी गर्छ । व्यावसायिक व्यवस्थापकको ज्ञान तथा अनुभव (जुन व्यक्तिगत लगानीकर्तामा नहुन सक्छ)को अधिकतम उपयोग गर्छ । आकारको फाइदा उठाउँछ जुन व्यक्तिगत लगानीकर्तामा हुन सक्दैन ।

म्युचुअल फन्डको खुलामुखी योजनामा लगानीकर्ता जुनसुकै समयमा पनि सहभागी हुनसक्छन । यस्तो योजना परिपक्व हुने निश्चित अवधि तोकिएको हुदैन । लगानीकर्ताले आफुँसंग भएको एकांक जनुसुकै समयमा बेच्न सक्छन र किन्न पनि सक्छन । प्रचलित खुद सम्पत्ति मूल्यका आधारमा यसको किनबेच हुन्छ ।

म्युचुअल फन्डको बन्दमुखी योजना निश्चित परिमाण र निश्चित समयका लागि सञ्चालित हुन्छ । पूर्व निर्धारित समयावधिमा लगानीकर्ताले योजनाको एकांक किन्न पाउँछन । योजना परिपक्व भएपछि लगानीकर्ताले प्रचलित खुद सम्पत्ति मूल्यमा एकांक बिक्री गर्छन ।

वित्तीय साक्षरता १ : बैंक के हो ? बैंकमा कारोबार गर्दाका फाइदा के–के छन् ?

वित्तीय साक्षरता २ : पारिवारिक बजेट के हो ? किन आवश्यक छ पारिवारिक बजेट ?

वित्तीय साक्षरता ३ : क्युआर कोर्ड प्रयोगका फाइदाहरु के के छन् ?

वित्तीय साक्षरता ४ : राष्ट्र बैंकको सफा नोट नीति : यसरी गर्नुस् नोटको सुरक्षा

वित्तीय साक्षरता ५ : कर्जा सूचना केन्द्र भनेको के हो ?

वित्तीय साक्षरता ६ : लगानी के हो ? लगानीको लक्ष्य बनाउँदा के के कुरामा ध्यान दिनु पर्छ ?

वित्तीय साक्षरता ७ : के हो लघु व्यवसाय ? जान्नुहोस् यसका विशेषता

वित्तीय साक्षरता ८ : विप्रेषण भनेको के हो ? जान्नुहोस् विप्रेषण पठाउँदा र उपयोग गर्दा ध्यान दिनुपर्ने कुराहरू ?

वित्तीय साक्षरता ९ : विदेशी विनिमय के हो ? जान्नुहोस् विदेशी मुद्रा सञ्चितका फाइदाहरु

वित्तीय साक्षरता १० : के हो अन्तरबैंक विद्युतीय भुक्तानी प्रणाली ? कसरी हुन्छ कारोबार ?

वित्तीय साक्षरता ११ : बजेट भनेको के हो ? कसरी तयार गरिन्छ ?

वित्तीय साक्षरता १२ : के हो ‘ट्रेजरी’ बिल ? कसरी जारी गरिन्छ ?

वित्तीय साक्षरता १३ : लघुवित्त के हो ? यसको महत्व के छ ?

वित्तीय साक्षरता १४ : के हो शाखारहित बैँकिङ ? 

वित्तीय साक्षरता १५ : ऋणपत्र के हो ? ऋणपत्रमा लगानी गर्दा के के फाइदा हुन्छ ?

वित्तीय साक्षरता १६ : लकर सुविधा के हो ? कसरी लिने सेवा ?

वित्तीय साक्षरता १७ : मौद्रिक नीति के हो ? अर्थव्यवस्थामा यसले कसरी असर पार्छ ?

वित्तीय साक्षरता १८ : सिआरआर के हो ?

वित्तीय साक्षरता १९ : कर्जा सूचना केन्द्र के हो ? यसले के काम गर्छ ?

वित्तीय साक्षरता २० : फिक्स डिपोजिट के हो ? किन गर्ने ?

वित्तीय साक्षरता २१ : ऋण भनेको के हो ? ऋणका स्रोतहरू के–के हुन् ?

वित्तीय साक्षरता २२ : के हो डिम्याट खाता ? कसरी खोल्ने ?

वित्तीय साक्षरता २३ : के हो आस्वा प्रणली ?

वित्तीय साक्षरत २४ : चेक बाउन्स के हो ? चेक बाउन्स भए के गर्ने ?

वित्तीय साक्षरता २५ : नेपालमा अवैध मानिएको बिटक्वाइन के हो ?

वित्तीय साक्षरता २६ : के हो बेस रेट ? आधार दर गणना गर्ने विधि के हो ?

वित्तीय साक्षरता २७ : हुण्डी के हो ? किन हुण्डी कारोबारलाई अबैध मानिन्छ ?

वित्तीय साक्षरता २८ : के हो ब्याजदर करीडोर ?

वित्तीय साक्षरता २९ : बीमा भनेको के हो ? के के छन बीमाका प्रकार ?

वित्तीय साक्षरता ३० : बीमा गर्दा के–के फाइदा हुन्छ ?

वित्तीय साक्षरता ३१ : के हो के.वाई.सी. भनेको ?

वित्तीय साक्षरता ३२ : बचत के हो ? बचत कसरी गर्न सकिन्छ ?

वित्तीय साक्षरता ३३ : धितोपत्र के हो ? जान्नुहोस कम्पनीको शेयरका प्रकार ?

वित्तीय साक्षरता ३४ : के हो विदेशी विनिमय ? विदेशी मुद्रा कारोबार गर्दा ध्यान दिनु पर्ने कुराहरु के के छन् ?

वित्तीय साक्षरता ३५ : कसरी छुट्याउने जाली नोट ?

वित्तीय साक्षरता ३६ : के हो मुद्रास्फीति ?

वित्तीय साक्षरता ३७ : के हो वासलत ?

वित्तीय साक्षरत ३८ : के हो बीमालेख धितो कर्जा ?

वित्तीय साक्षरता ३९ : शेयर भनेको के हो ?

वित्तीय साक्षरता ४० : के हो बैंक खाता ? खाताका प्रकारहरु के के छन् ?

वित्तीय साक्षरता ४१ : जान्नुहोस् कति प्रकारका ऋण हुन्छन्

वित्तीय साक्षरता ४२ : के हो ७०–२०–१० नियम ?

वित्तीय साक्षरता ४३ : के हो मोटर बीमा ? मोटर बीमाका प्रकार

वित्तीय साक्षरता ४४ : के फरक छ बैंकिङ र ईबैंकिङमा ?

वित्तीय साक्षरता ४५ : के के छन् ऋणका प्रकारहरु ?

वित्तीय साक्षरता ४६ : बैंक तथा वित्तीय संस्थामा बचत गरे के हुन्छ ?

वित्तीय साक्षरता ४७ : कसरी लिने सिआस्वा सेवा ?

वित्तीय साक्षरत ४८ : के हो म्युचुअल फण्ड ?

वित्तीय साक्षरता ४९ : के हो मोबाइल मनी कारोवार ?

वित्तीय साक्षरता ५० : ऋणपत्र भनेको के हो ?

वित्तीय साक्षरता ५१ : के हो नागरिक बचतपत्र ?

वित्तीय साक्षरता ५२ : कसरी छानिन्छन् गभर्नर ?

वित्तीय साक्षरता ५३ : जान्नुहोस् लघु व्यवसायका विशेषताहरु

वित्तीय साक्षरता ५४ : विद्युतीय कारोबारबाट हुने ठगीबाट कसरी जोगिने ?

वित्तीय साक्षरता ५५ : शेयर खरीद गर्दा ध्यान दिनु पर्ने कुरा

वित्तीय साक्षरता ५६ : को हो नेप्से, सेन्सेटिभ र फ्लोट परिसूचक ?

वित्तीय साक्षरता ५७ : के हो इपिएस, पिई र पिबी ?

वित्तीय साक्षरता ५८ : के हो सर्किट ब्रेकर ?

वित्तीय साक्षरता ५९ : कसरी हुन्छ शेयर बाँडफाँट ?  

वित्तीय साक्षरता ६० : नेटवर्थ भनेको के हो ?

वित्तीय साक्षरता ६१ : के हो बोनस शेयर तथा हकप्रद शेयर ?

वित्तीय साक्षरता ६२ : के हो अधिकृत पुँजी, जारी पुँजी तथा चुक्ता पुँजी ?

वित्तीय साक्षरता ६३ : के हो शेयर खरिदबिक्री आदेश ?

वित्तीय साक्षरता ६४ : के हो बजार परिसूचक ?

वित्तीय साक्षरता ६५ : के हो शेयर खरिदबिक्री आदेश ?

वित्तीय साक्षरता ६६ : के हो अधिकृत पुँजी, जारी पुँजी तथा चुक्ता पुँजी ?

वित्तीय साक्षरता ६७ : के हो ब्लु चिप शेयर ? 

वित्तीय साक्षरता ६८ : के हो एक्सचेन्ज बाहिर कारोबार ?

whatsapp sharing button
linkedin sharing button