Dhulikhel Eco Banner new

महालक्ष्मी विकास बैंकको संस्थापक शेयर बिक्रीमा

2.73K
shares

काठमाडौं, ४ असार । महालक्ष्मी विकास बैंकले संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले विद्यमान संस्थापक शेयरधनीहरुका लागि संस्थापक शेयर बिक्रीमा राखेको हो ।

बैंकले बिक्रीमा ल्याएको शेयर संख्या भने खुलाएको छैन । शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीले यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्रमा आवेदन दिन सक्नेछन् । शेयर खरिदका लागि बैंकको केन्द्रीय कार्यालय दरबार मार्ग काठमाडौंमा निवेदन दिन सकिनेछ ।