GBIME

नेप्सले गर्यो कम्पनीहरुको वर्गीकरण, कुन कम्पनी कुन वर्गमा ?

1.16K
shares

नेपाल स्टक एक्सचेञ्जले कम्पनीहरुको नयाँ वर्गीकरण गरेको छ । नेप्सले आइतबार सार्वजनिक गरेको वर्गीकरणको नतिजा अनुसार ‘क’ वर्गमा ३६ वटा कम्पनीहरु परेका छन् । क वर्गमा २५ वटा वाणिज्य बैंकहरु परेका छन् ।

यसैगरी ‘क’ वर्गमा ४ वटा विकास बैंक, २ वटा फाइनान्स कम्पनी, ३ वटा हाइड्रोपावर कम्पनी र १÷१ वटा लघुवित्त र उत्पादनमूलक कम्पनी परेका छन् ।

हेर्नुस् कम्पनीको वर्गीकरण नतिजा