Dhulikhel Eco Banner new

प्रभु प्रकरण ४: भट्टचनदेखि शेरचनसम्म कसरी पक्राउ परे (अधिवक्ता चौलागाईंको अन्तरवार्ता)

19.86K
shares

काठमाडौं, १८ मंसिर । प्रभु बैंकका पूर्व अध्यक्ष देवीप्रकाश भट्टचनदेखि प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनसम्म कसरी पक्राउ परे ? अहिले बैंकिङ बारे थोरै बुझ्ने आम सर्वसाधारणमा समेत चासोको विषय बनेको छ ।

यसप्रकरणमा प्रभु बैंकका पूर्व अध्यक्ष भट्टचन पक्राउ परेर हिरासत मुक्त भइसकेका छन् भने सीईओसहितका अधिकारी अहिले पनि हिरासतमै छन् । उसो त पूर्व सञ्चालक कुसुम लामालाई पनि प्रहरीले पक्राउ गर्न नखोजेको भने होइन । उनलाई पक्राउ गर्नु अघि नै अदालतबाट पक्राउ नगर्न अन्तरिक आदेश आएपछि प्रहरी ब्याक हट्यो ।

यद्यपि, लामाले पनि सिआईबीमा उपस्थित भएर बयान दिइसकेकी छिन् । अब यो मुद्दाको सुरुवात कसरी भयो ? यस्ता पावरफूल मान्छेहरु कसरी पक्राउ परे भन्ने विषयमा हामीले अधिवक्ता मधु चौलागाईंलाई केही जिज्ञासा राखेका छौँ । चौलागाईं लामाका कानून व्यवसायि समेत हुन् ।

उनले घटनाबारे विस्तृतमा मुख खोलेका छन् ।

भिडियोमा हेर्नुस् विस्तृत अन्तरवार्ताः