Dhulikhel Eco Banner new

बन्द भएको तारागाउँ रिजेन्सी होटल्सले ५ प्रतिशत लाभांश वितरण गर्ने

1.95K
shares

काठमाडौं, २३ मंसिर । जेनजी आन्दोलनका कारण भएको आगलागी र तोडफोडपछि बन्द रहेको तारागाउँ रिजेन्सी होटल्स लिमिटेडले आफ्ना शेयरधनीहरूलाई लाभांश वितरण गर्ने निर्णय गरेको छ।

कम्पनीको मंसिर २२ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको तर्फबाट आफ्ना शेयरधनीहरूलाई ५ प्रतिशत नगद लाभांश कर बाहेक वितरण गर्ने निर्णय गरेको हो।

यो निर्णय होटल्सले पुस २३ गते गर्न लागेको साधारणसभाबाट पारित भएपछि शेयरधनीहरूमा वितरण गर्ने  निर्णय गरेको हो।