GBIME

नेप्सेमा ४४ लाख २२ हजार कित्ता बोनस सेयर सूचिकृत

1.1K
shares

काठमाडौं, १४ बैशाख । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको बोनस सेयर सूचिकृत भएको छ । आज लाईफ इन्स्योरेन्स कर्पोरेशन नेपाल  लिमिटेडको बोनस सेयर सूचिकृत भएको हो ।

इन्स्योरेन्सको २० प्रतिशत बोनस बापतको ४४ लाख २२ हजार कित्ता सेयर सूचिकृत भएको हो ।

Dhulikhel Eco Resort 1200*100