Dhulikhel Eco Banner new

नेरुडे–मिर्मिरे लघुवित्तका कामू सीईओसहित ५१ जनाले दिए राजीनामा

23.88K
shares

काठमाडौं, २४ मंसिर । नेरुडे–मिर्मिरे लघुवित्त वित्तीय संस्थाका कामू प्रमुख कार्यकारी अधिकृत भागनारायण साहुसहित ५१ जना संस्थाबाट बाहिरिएका छन् । संस्थाले भिआरएस अफर ल्याएपछि उक्त योजना मन पराउदै ५१ जनाले संस्थाबाट राजीनामा दिएका हुन् ।

कामू सीईओसहित ५१ जनाकै राजीनामा स्वीकृत भएको र आज बिदाई समेत गरिएको प्रमुख सूचना अधिकारी दिनेश कटुवालले जानकारी दिए ।