GBIME

नदीजन्य पदार्थको दोहोन रोक्ने सरकारको घोषणा

714
shares

काठमाडौं, ५ जेठ । सरकारले नदीजन्य पदार्थको दोहोन रोक्ने घोषणा गरेको छ । सरकारको तर्फबाट शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका हुन् ।

पूर्वाधार विकारका लागि आवश्यक पर्ने नदीजन्य पदार्थको ढुङ्गा गिट्टी जस्ता वस्तुको दोहोन रोक्ने नीति सरकारले लिएको छ ।

 

Premier Steel Banner