Mangaldeep Aagarbatti
GBIME

निजी क्षेत्रलाई प्रोत्साहन गरेको छ तर अहिलेको आर्थिक संकटलाई सम्बोधन गर्न सकेन : उपाध्यक्ष ढकाल

1.14K
shares

काठमाडौं, १५ जेठ । उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालले निजी क्षेत्रलाई प्रोत्साहन गरेको छ तर अहिलेको आर्थिक संकटलाई सम्बोधन गर्न नसकेको बताए ।

उनले भने,‘अहिले समयको मागअनुसार सम्बोधन गरेर अर्थतन्त्रलाई चलायमान गर्नुपर्ने आवश्यकता थियो ब्याजदर देखि तरलतासम्मको कुरालाई सुम्बोधन गर्नुपर्ने थियो त्यो अमूर्त भयो कि जस्तो देखिन्छ। ’

National life Banner
Dhulikhel Eco Resort 1200*100