GBIME

बजेट त सधै राम्रो आउँछ तर कार्यन्वयन कसरी गर्ने भन्ने कुरा हो : अध्यक्ष तुलाधर

1.53K
shares

काठमाडौं, १५ जेठ । वित्त कम्पनी संघका अध्यक्ष सरोजकाजी तुलाधरले बजेट आउँदा जहिले पनि राम्रो आउँने र कार्यन्वयन कसरी गर्ने भन्ने कुरा प्रमुख रहेको बताएका छन् ।

‘कार्यन्वयन गर्न सके बजेट एकदमै राम्रो छ ।’ उनले भने, अहिलेको अर्थत्रन्त्रलाई चाहिने कुरा जुन थियो कित्ताकाटको त्यो आयो, पहिलापनि प्रधानमन्त्रीले भन्नुभाको हो तर भनेझै बजेट भाषणमा आयो तर कार्यन्वयन भएन यस्तै त हो ।’ उनले भने,‘जसलाई अहिले गाह्रो भइरहेको थियो उनीहरुलाई कर कम लिएर भएपनि राहत दिनुपर्ने थियो ।’