Mangaldeep Aagarbatti
GBIME

उत्साहित बनाउने खालको बजेट आएन : पुर्व अध्यक्ष लम्साल

1.42K
shares

काठमाडौं, १५ जेठ । लघुवित्त बैंकर संघका पुर्व अध्यक्ष एवम् विजय लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतले सामान्य बजेट आएको बताएका छन् ।

‘ युवाहरुलाई कृषि कर्जा, स्टार्टअपहरुलाई युवा स्वरोजगारहरुसंगा जोड्ने भन्नुभन्दा त्यसमा लघुवित्त मार्फत गरेको भए हुन्थ्यो ।’ उनले भने, युवा स्वरोजगार काठमाडौंमा छ युवा स्वरोजगारबाट धेरै गर्न सक्ने सम्भावना छैन सरकारको निती अलिकति गलत देखियो।

National life Banner